एपिसोड ९ शिर्षकः जैविक विविधता संरक्षण: समय: ८:१३: Nepali

Get REDDY: The Podcast Series

Mar 28 2023 • 8 mins

विवरण: गेट रेडी (Get REDDY) को यस एपिसोडमा हामीले आदिवासी जनजाति समुदायहरुले उनीहरुसँग रहेको परम्परागत ज्ञानले वनको संरक्षण गर्नुका साथै कसरी वनबाट पोषण, औषधि र वनमा पाइने अन्य किसिमका लाभहरु प्राप्त गर्दै आएका छन् भन्ने बारे सुन्छौं ।