एपिसोड ४ शिर्षकः उत्सर्जन न्यनीकरण सम्झौता, समयः ८:४२: Nepali

Get REDDY: The Podcast Series

Mar 28 2023 • 8 mins

विवरणः जलवायु परिवर्तन विरुद्ध सामना गर्ने विश्वव्यापी प्रयासहरुका लागि प्रत्येक देशले आफ्नो भूमिका कसरी निर्वाह गर्ने भनेर लक्ष्यहरु निर्धारण गरेका छन् । जलवायु परिवर्तन न्यूनीकरण गर्नु भनेको कार्बनडाइअक्साईड लगायतका हरितगृह ग्याँसहरुको उत्सर्जन घटाउनु हो । गेट रेडी (GET REDDY) को यस एपिसोडमा हामी वन विनाश न्यूनीकरण गरेर कार्बन उत्सर्जन कम गर्ने प्रयासहरुका बारेमा कुरा गर्छौं, अनि यो कसरी गरिन्छ र यो किन महत्वपूर्ण छ भनेर पनि छलफल गर्छौं ।