एपिसोड ७ शिर्षकः हरियो मूल्य चेन: समय: ८:२१: Nepali

Get REDDY: The Podcast Series

Mar 28 2023 • 8 mins

विवरण: घानाका कोको किसानहरूले उनीहरूको कोको खेतहरूमा छायादार रूखहरू रोप्न प्रोत्साहन गर्ने कार्यक्रमको परिणाम स्वरूप उनीहरूको बाली उत्पादनमा उल्लेखनीय वृद्धि देखिरहेका छन् । यस माध्यमले उनीहरूको आम्दानी बढ्दै गयो र साथै मौसमलाई प्रतिकूल असर हुन बाट जोगाईरहेका छन् यसको बारेमा यहाँ गेट रेडी (Get REDDY) मा जान्नुहोस् ।