एपिसोड १० शिर्षकः गैर कार्बन लाभ: समय: ९:५१: Nepali

Get REDDY: The Podcast Series

Mar 28 2023 • 9 mins

विवरण: आदिवासी समुदायहरूले आफू बसोबास गर्ने वनहको संरक्षण गरी विश्वलाई जलवायु परिवर्तनको बढ्दो प्रकोपसँग लड्न मद्दत गरिरहेका छन् । गेट रेडी (Get REDDY) को यो एपिसोडमा रेड प्लस (REDD+) कसरी यी समुदायहरूलाई उनीहरूको जीवन सुधार गर्दै जलवायु परिवर्तनसँग लड्न मद्दत गर्दछ भन्ने कुरामा केन्द्रित छ ।