एपिसोड २ भूमि अधिकारः समयः १३:४६: Nepali

Get REDDY: The Podcast Series

Mar 28 2023 • 13 mins

आदिवासी समुदायको आफ्नो पुर्खाको वनको संरक्षण गर्न संघर्ष गरीरहेको छ किनभने तिनीहरुको जमिनमा रहेका रुखहरुले वायुमण्डलमा रहेको कार्बन अवशोषीत गरेर काठको रुपमा भण्डारण गर्दछ । तर बाहिरी स्वार्थहरुले वनको नियन्त्रण लिन र खेती गर्न र खानी सञ्चालनका लागि वनका रुखहरु काट्न चाहन्छन् । यी समुदायका सदस्यहरुले विश्व बैंक र अन्य संस्थाहरुद्धारा सञ्चालन भएको रेड प्लस (REDD+) कार्यक्रमबाट सहयोग प्राप्त गर्न सक्छन् । हाम्रो पोडकास्ट शृंखला गेट रेडी (Get REDDY) को यस एपिसोडमा यस कार्यक्रमले कसरी आफ्नो समुदायहरुलाई सहयोग गर्दछ भन्ने बारेमा आदिवासीको भूमि अधिकार र वन संरक्षणमा काम गर्दै आएका माया समुदायका अगुवाहरुको भनाई सुन्नु होला ।