Nepali Politics

Bijesh Mishra

This collection includes historical speeches and political commentary related to Nepali political intercourses. This series started with two political commentary made by host in 2013 about Nepalese politics after listening to townhall discussion based program aired by BBC Nepali Service. This podcast series will host more audio from Nepalese politics. This podcast series will remain as a political history archive of Nepal. read less
NewsNews

Episodes

पहिलो संविधानसभाको अवसान
Sep 25 2023
पहिलो संविधानसभाको अवसान
डा. बाबुराम भट्टराईको संक्षिप्त जीवन वृत्तान्त अनुसार "डा. भट्टराई सेना समायोजन र संविधान निर्माण प्रक्रिया अत्यन्त जटील र कठीन मोडमा पुगेको अवस्थामा २०६८ भदौदेखि २०६९ फागुनसम्म नेपालको ३५औं प्रधानमन्त्री बन्नुभयो। दुई ठूला पार्टी कांग्रेस र एमाले विपक्षमा बसेर साना डेढ दर्जन पार्टीको संलग्नता र सहयोगमा बनेको र राष्ट्रपति र सभाध्यक्ष/सभामुख दुबै विपक्षी दलबाट निर्वाचित भएको स्थितिमा वहाँको सरकारले निरन्तर ठूलो चुनौति र अप्ठेरो सामना गर्नुपरिरह्यो। लगातार दुई वर्षसम्म बजेट प्रस्तुत गर्न नपाएको सम्भवत: यो नै पहिलो सरकार थियो। वहाँको कार्यकालमा दलहरुबीचको असहमतिका कारण संविधान बन्न नसक्नु र सर्वोच्च अदालतको फैसलाले २०६९ जेठ १४ गते पहिलो संविधानसभाको स्वत: अवसान हुनु दु:खद् पक्ष हुन्। " यो अडियो त्यही संविधानसभाको स्वत: अवसान पछी प्रधानमन्त्रीको हैसियतमा डा. बाबुराम भट्टराईले राष्ट्रको नाममा गरेको सम्बोधनको अंश हो| सम्बोधन मिति: २०६९ जेठ १४ (May 27, 2012) --- Send in a voice message: https://podcasters.spotify.com/pod/show/-14507/message